खेलकुद Archives - Page 33 of 229 - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

आइपिएलका आठ समूह: कुन समुहमा कस्ता छन् खेलाडी

काठमाडौं- पहिलेको भन्दा फरक शैलीमा सुरू भएको इन्डियन प्रिमियर लिग (आइपिएल) युएईमा हुँदैछ । १२ औं संस्करण सम्पन्न भइसकेको आईपीएलका ७ उपाधि मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले बाँडेका छन्।

आइपिएल महाभिडन्त सुरु, आज एमआइ र सीएसके भिड्ने

काठमाडौं- १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट शनिबारदेखि यूएईमा सुरु हुँदै छ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि

नेइमारमाथि प्रतिबन्ध लाग्यो

काठमाडौँ- फुटबल स्टार नेइमारमाथि प्रतिबन्ध लगाइएको छ । पिएसजीबाट खेल्ने उनलाई मार्सेलीविरुद्धको खेलमा गरेको अभद्र व्यवहारका कारण प्रतिवन्ध लगाइएको हो । फ्रान्स फुटबल फेडेरेसनले नेइमारलाई मार्सेलीविरुद्धको खेलमा गरेको टिप्पणीका कारण

म्याक्सवेल र केरी चम्किँदा अष्ट्रेलियाले जित्यो उपाधि

एजेन्सी – अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको छ । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै

सन्दीपले आइपिएल खेल्न पाउने वा नपाउने अझै अन्योल

काठमाडौं- नेपालका स्टार क्रिकेटर लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पाउने वा नपाउने अझै अन्योल बनेको छ । आइपिएल खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका उनलाई क्वारेन्टाइनमा

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी- बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११

आईपीएल खेल्न यूएई उडे सन्दीप

काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उडेका हुन्। ट्रिनडाड एण्ड टोबागोबाट

कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिए

एजेन्सी- कीर्तिमानी भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिएका छन् । गतवर्ष मात्रै सन्यास घोषणा गरेका उनले फिर्ता लिने निर्णय गरेका हुन् । युवराज सिंहलाई पञ्जाब क्रिकेट संघ (पीसीए)ले सन्यास

क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको २०१९ को पारिश्रमिक (तलब) खेलाडीको खातामा पठाएको छ । क्यानको केन्द्रिय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको हो ।

सन्दीपको बलिङ बरियता खस्कियो

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन्। नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहेका

सन्दीपको टीमको फितलो खेल: सेमिफाइनलमा लज्जास्पद हार

एजेन्सी – ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै अपराजित ट्रीनबागोले उपाधि भिडन्तमा

अदालत जानुभन्दा बार्सिलोनामै बस्छु : लियोनल मेस्सी

एजेन्सी- लियोनेल मेस्सी यो सिजन बार्सिलोनामा नै रहने भएका छन् । कुनै पनि क्लबले आफूलाई अनुबन्ध गर्नका लागि ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गर्ने