प्रदर्शनकारीले जलाए ट्रम्पकी श्रीमतीको मूर्ति
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी अर्थात् फस्र्ट लेडी मेलानिया ट्रम्पको शालिकमा आगो लगाइएको छ । मेलानियाको जन्मस्थल स्लोभानियामा गत वर्ष स्थानीय मूर्तिकारहरुले रुखमा खोपेर उनको मूर्ति बनाएका थिए ।












