अन्तराष्ट्रिय Archives - Page 58 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अमेरिकामा ट्रम्पले ब्युँताए मृत्युदण्ड दिने कानुन

एजेन्सी- संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्डसम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ। तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाइ गर्न यसअघि दिएको आदेश उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश

अमेरिकामा नेपाली विद्यार्थीलाई ठुलो राहत: ट्रम्प प्रशासनद्वारा निर्णय फिर्ता

एजेन्सी- पूर्णरूपमा अनलाइनबाट पढाइ गरिरहेका विदेशी विद्यार्थीको भिषा रद्ध गर्ने आफ्नो पूर्व निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको छ। निर्णयको चौतर्फी आलोचना खेपेको ट्रम्प प्रशासनले मंगलबार आफू पुर्व निर्धारित निर्णयबाट पछाडी

फ्रान्सका स्वास्थ्यकर्मीको पारिश्रमिक ऐतिहासिक रूपमा बढाइयो

बीबीसी । फ्रान्स सरकारले कोरोना भाइरस विरुद्ध अधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरुका लागि भनेर ९ अर्ब डलर बराबरको ऐतिहासिक पारिश्रमिक वृद्धिको घोषणा गरेको छ । हप्तौँ अगाडिदेखिको छलफलपछि सोमबार

सचिन पायलट लगायत तीन मन्त्रीहरु बर्खास्त

एजेन्सी- भारतीय काँग्रेस पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतको पक्षमा धेरे विधायक देखिएपछि उपमुख्यमन्त्री सचिन पायलट संकटमा परेका थिए । भलै उनले पार्टीलाई आफ्नो माग पुरा

भारतमा गुगलले ७५ हजार करोड लगानी गर्ने घोषणा

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुगलका सीईओ सुन्दर पिचाईबीच संवाद भएको छ । उनीहरुबीच सोमबार भएको भिडियो संवादका क्रममा विभिन्‍न सेक्टरमा बढ्दो प्रविधिसँगै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबारे कुराकानी

अमेरिकालाई काउन्टर: चीन र इरानबीच ४ सय अर्ब डलरको रणनैतिक सम्झौता

एजेन्सी– चीन र इरानबीच रणनैतिक समझदारीमा हस्ताक्षर हुने भएको छ । अमेरिकासंग चीन र इरान दुवै मुलुकको सम्बन्ध तनावपूर्ण रहेको छ । न्यूयोर्क टाइम्सले दुवै मुलुकबीच ४ सय अर्ब डलर

भ्लादिमर पुटिनको राजीनामा माग्दै दशौं हजारले प्रदर्शन

एजेन्सी- रसियाको सुदूरपूर्वी क्षेत्रमा राष्ट्रपति भ्लादिमर पुटिनको विरुद्घमा करिब दश हजारले प्रर्दशन गरेका छन् । प्रदर्शनकारीले पुटिनको राजीनामा माग गरेको छन् । उनीहरुले आफ्नो क्षेत्रीय गभर्नरको रिहाईको माग गरेका छन्

अस्पताल भर्ना नभइ कोरोना जित्ने १०४ वर्षीया वृद्धाको कथा

एजेन्सी- इङ्ल्याण्डको केन्टकी एक सय चार वर्षीया वृद्धामा कोरोना भाइरस संक्रमण भएकोमा निको भएकी छन्। ग्रेस ग्रीनवुड पछिल्लो तीन साता ओछ्यानबाट उठन समेत सकिनन् भने श्वासप्रश्वासमा समस्या थियो। तर, यो

अमिताभ र अभिषेक संक्रमित तर, जया र ऐश्वर्याको रिर्पोट नेगेटिभ

एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । तर दुवैजनाका पत्नीहरुलाई भने कोरोना नेगेटिभ देखिएको छ । कोरोना संक्रमित बाबुछोराको उपचार नानावटी अस्पतालमा

एन्जेला मर्केलले विश्वका नेताहरुलाई भनिन: ‘झूठो बोलेर महामारीमाथि विजय मिल्दैन’

काठमाडौं- जर्मन चान्सलर एन्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिनुभएको छ । विश्व कोरोना महामारीको चपेटमा हुँदा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले लिएका कदमप्रति अनेकन

सबैभन्दा बढी मास्कको बिरोधी डोनाल्ड ट्रम्पले लगाए मास्क

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन्। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले

सोनिया गान्धीले हार्दिक पटेललाई दिईन गुजरात कांग्रेसको नेतृत्व

एजेन्सी- भारतको पछिल्लो राजनीति तताएका एक युवाले राजनीतिमा छलाङ मारेका छ । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलनबाट उदाएका हार्दिक पटेलले राजनीतिक छलाङ मारेका हुन् । हार्दिक पटेललाई २६ वर्षकै