अन्तराष्ट्रिय Archives - Page 56 of 206 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतमा झनै तिब्र कोरोना संक्रमण: नाजुक बन्दै अवस्था

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्र गतिमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

डोनाल्ड ट्रम्पका छोराले भ्रम फैलाएको भन्दै ट्विटर एकाउन्ट बन्द

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ठुलो छोराले कोरोना भाइरसका बारेमा गलत जानकारी ट्विटरमा पोष्ट गरेपछि उनको एकाउन्ट अल्पकालकोलागि बन्द गरिएको छ । जनतामा भ्रम फैलाएको भन्दै ट्विटरले १२ घन्टा सम्मकालागि

मलेसियाका पूर्व प्रधानमन्त्रीलाई १२ वर्ष कैद सजाय

क्वालालम्पुर- मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै

अमेरिकामा बेरोजगार भत्ता कटौती गर्न प्रस्ताव

बीबीसी- अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले बेरोजगार भत्तामा कटौतीको प्रस्ताव राखेका छन् । अमेरिकामा बेरोजगार मानिसलाई एक सातामा ६ सय डलर बेरोजगार भत्ता दिइँदै आएकोमा उक्त भक्ता कटौति गरी दुई

चीनमा फेरि फैलियो समुदायस्तरमा कोरोना

काठमाडौं- चीनमा पछिल्लो सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६४ जना स्थानीय रुपमै संक्रमित भएका हुन् भने चारजना विदेशबाट आएका व्यक्ति हुन् ।

डा.टेड्रोसले भने: डब्लुएचओ अहिलेसम्मकै ठूलो संकटमा छ

बिबिसी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले संगठनले अहिलेसम्मकै ठूलो विश्व स्वास्थ्य संकटको सामना गरिरहेको बताएका छन् । विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिको संख्या १ करोड ६०

अमेरिकी कूटनीतिज्ञले चीन छाडे, बन्द भयो दूतावास

काठमाडौं- चीनको चेतावनीपछि चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीले आजदेखि चीन छाडेका छन्। सोमबार बिहानसम्म वाणिज्य दूतावास बन्द गर्नुपर्ने समयसीमा चीनले अमेरिकालाई दिएको थियो। समयसीमाभन्दा केही घण्टाअघि अमेरिकी कर्मचारीले कार्यालय छाडेका

कोरोना सम्बन्धि सुचना लुकाउँदै भारत

बीबीसी- ४५ वर्षीय राजेश कुमारलाई जुनमा खोकी लागेको थियो । केही दिनपछि उनलाई ज्‍वरो पनि आयो । उनले कोरोना भाइरसको संक्रमण परीक्षण गराएनन् । बरु पाँच दिनसम्म ज्वरो भगाउने औषधी

हामी चीनको साथमा छौँ: भ्लादिमिर पुटिन

एजेन्सी- चीनविरुद्ध लक्षित कुनै गठबन्धनमा सहभागी नहुने रुसले स्पष्ट पारेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले शुक्रबार यस्तो बताएका हुन्। बिहीबार अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चीनलाई काउन्टर दिन ‘नयाँ

भारतमा कडा नियम: मास्क नलगाए २ वर्ष जेल र १ लाख जरिवाना

एजेन्सी- भारतको झारखण्ड राज्यले घरबाट बाहिर निस्केपछि मास्क नलगाएको पाइए २ वर्ष जेल वा १ लाख भारु जरिवाना वा दुवै सजाय हुने प्रावधान लागू गरेको छ। कोरोना संक्रमण बढ्दै गएको

नरेन्द्र मोदीले भने: नेपालसँगको सम्बन्ध अब झन् मजबुत बन्छ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान भिडियोमार्फत मणिपुर खानेपानी परियोजनाको शिलान्यास गर्दै यस परियोजनाले छिमेकी मुलुकसँगको सम्बन्ध थप बलियो हुने बताएका छन् । उनले ट्विट गर्दै यस परियोजनाले

अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प

एजेन्सी- अमेरिकामा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यमा ७.८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा