स्वास्थ्य मन्त्रीका १० निर्देशन कान्ति अस्पताललाई
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापाले कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन्। मंगलबार बिहान महाराजगन्ज पुगेर मन्त्री थापाले अस्पतालको निरीक्षण गरे। निरीक्षणका गर्दै थापाले अस्पतालको सेवामा