आमाले देब्रे छातीमा किन राख्छिन् बच्चा ?
एजेन्सी– आमाले नवजात शिशुलाई प्रायः छातीको देब्रेतर्फ च्यापेर राखेका हुन्छन् । केही वैज्ञानिकले आमाले छातीको बायाँतर्फ बच्चालाई च्यापेर राख्दाको रहस्य पत्ता लगाएको बताएका छन्। बायाँ भागमा राख्दा बच्चाको दिमागको दाहिने