स्वास्थ्य Archives - Page 14 of 73 - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

सुदूरपश्चिममा नयाँ ५ संक्रमित थपिए , घोडाघोडीमा पहिलो

कैलाली । सुदूरपश्चिममा बिहिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष,घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९

घोडाघोडीमा ५२ क्वारेन्टाइन : र्‍यापिड टेष्टमा १६ जनाको रिपोर्ट पोजिटिभ, २३ सय भन्दा बढीलाई आश्रय

विशाल पाण्डेय / सुखड ,कैलाली ।घोडाघोडी नगरपालिकामा १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

घोडाघोडीमा २ सय ११ को र्‍यापिड टेष्ट : ११ जनाको रिपोर्ट पोजिटिभ

सुखड ,कैलाली । घोडाघोडी नगरपालिकामा ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सोमबार २

नाकाबाट नेपाल भित्रीने नागरिकलाई रेडक्रसले बाड्यो पानी

कैलाली । नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर र २ नम्बर उपशाखाले गौरीफन्टा नाकाबाट नेपाल भित्रीनेहरुलाई पानी, मास्क र साबुन वितरण गरेका छ्न । धनगढी २ नम्बर उपशाखाले भारतबाट नेपाल

पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ज्याकेट र मास्क वितरण

सुखड,कैलाली । रिपोटीङ्गका लागि फिल्डमा खटीने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि फोटो पत्रकार महासंघ शाखा कैलालीले ज्याकेट र मास्क वितरण गरेको छ । फोटो पत्रकार महासंघ केन्दीय शाखाले उपलब्ध गराएको ज्याकेट

अस्पतालको आइसुलेसनमा उपचाररत बिरामीको ज्यान गयो

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षिय वृद्धको बुधबार बिहान ज्यान गएको हो । उनि

चिकित्सकलाई बेवास्ता गरिने राज्यमा महामारी कति चुनौतीपूर्ण ?

-डा. विनय राज काफ्ले कोरोना भाइरसको महामारीले समग्र विश्वलाई स्वास्थ्य क्षेत्र पुनर्निर्माणको आवश्यकता महसुस गराएको छ। केही महिना अघि सम्म सम्पन्नताका सूचकका रूपमा लोकप्रिय ‘विकास’का परिभाषाहरू आज सूक्ष्म भाइरसका टुक्राका

आउँदा दिनहरू थप कठिन बन्नेछन् : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतीपूर्ण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

मनमोहन मेमोरियल अस्पताललाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी

सुदूरपश्चिम बन्यो कोरोना मुक्त , पाँचैजना संक्रमित निको भएर घर फर्किए

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत पाँचैजना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै सुदूरपश्चिम प्रदेश कोरोना मुक्त भएको छ । धनगढीमा उपचार गराईरहेकी कोरोना संक्रमित धनगढी उपमहानगरपालिका– ५ हसनपुरकी

विदेशमा रहेका नेपालीहरू कोरोनाबाट बच्ने उपाय: डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ..अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ । झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ । धेरै

लकडाउन खुल्यो भने के गर्ने ?

–डा. रवीन्द्र पाण्डे, जनस्वास्वास्थ्य विज्ञ लकडाउन खुल्यो भने कसरी गर्ने पूर्वतयारी ? यी हुन् २० सुझाव : १. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन