स्वास्थ्य Archives - Page 12 of 73 - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

अब काठमाडौंका अस्पतालहरुमा सामान्य अपरेशन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले यो निर्णय गरेको हो ।

कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली – कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका- १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

कैलाली – सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत एक महिलाको कोरोना बाट मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका- ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साझ कोरोनाबाट मृत्यु भएको अस्पतालका

दुई बर्षदेखि सार्वजनिक शौचालय प्रयोगविहीन

विशाल पाण्डेय / कैलाली –घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा रहेको सार्वजनिक शौचालय दुई बर्षदेखि अँझै प्रयोगमा आएको छैन् । सर्वसाधारणको लागि नगरपालिकाले ५ लाख खर्चमा निर्माण गरेको सार्वजनिक शौचालय दुई

बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

बैतडी- बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।

एउटा संक्रमितले तीन हजार व्यक्तिलाई संक्रमण फैलाउन सक्छ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदो सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र

सङ्क्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा

कैलाली – कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२

सुदुरपश्चिम प्रदेश : ४५ कोरोना सङ्क्रमित फेला, मुख्यमन्त्री भट्टको रिपोर्ट नेगेटिभ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री भट्ट सहित ८३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना

अब कुनैपनि अस्पतालले पैसा नभएका बिरामी फिर्ता गर्न नपाउने

काठमाडौं- स्वास्थ्य सेवा विभागले कुनै पनि बिरामीलाई पैसा नभएको नाउँमा अस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने जनाएको छ। विभागका उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार सबै अस्पतालले क्षमताअनुसार

मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना पुष्टि, मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमणको पुष्टि भएको हो । सवारी चालकलाई

कैलालीमा आज ३२ जनामा कोरोना संक्रमण , सुदूरपश्चिममा ७५ संक्रमित

कैलाली । कैलालीमा ३२ जनासहित आज सुदूरपश्चिम प्रदेशमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गोदावरी नगरपालिकामा सबै भन्दा धेरै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वार्षिक प्रगति विवरण सार्वजनिक

कैलाली – घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाको वार्षिक प्रगती विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०७६ / ०७७ मा संचालन गरिएका बिभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमका बारेमा बिहीबार