उषा खड्गीले भनिन- बिना आधार डीभोर्सको समाचार किन
काठमाडौँ- पूर्व मिस नेपाल उषा खड्गीले केहि अनलाईन मिडियामा आफ्नो पारिवारिक सम्बधबारे कपोकल्पित समाचार आएकोबारे आक्रोश ब्यक्त गरेकी छन् ।उनले आफ्नो वैवाहिक सम्बन्ध संकटमा परेको खबर भाइरल भएपछि मिडियासँग आक्रोस











