अर्घाखाँचीका विभिन्न पर्यटकिय स्थल चिनाउने गीत“हाम्रो प्यारो अार्घाखाँची”बिमोचनको
समिर प्रकाश पाण्डे/हिमाल पोष्ट अर्घाखाँची जिल्लामा जन्मिएर विगत लामो समय देखी कलाकारीता क्षेत्रमा रही बिशेषत: लोक दोहोरी गीतलाई प्राथमिकतामा राखी गीतहरू गर्देै आइरहेका गायक गायिका विश्वास नेपाल, वसन्त लम्साल, जमुना










