दृष्टिविहिन गायक सन्जय फ्राउनफेल्डरको बाध्यता सार्वजनिक (भिडियो सहित)
समीर प्रकाश पाण्डे/बैशाख २ नव वर्ष २०७४को शुभकामना सहित संगम डिजिटल प्रा.लीले सन्जय फ्राउनफेल्डरको प्रस्तुतिमा नयाँ लोक गीत “ बाध्यता” सार्वजनिक गरेको छ । धेरै लामो समय देखी लोक सङ्गीतको











