कोरोना जोखिम अध्ययन गर्न एकैसाथ तीन वटा कन्सर्ट
एजेन्सी- कोरोना भाइरसको जोखिम अध्ययनका लागि शनिबार जर्मनीमा कन्सर्ट आयोजना भएको छ। वैज्ञानिकहरूले घरभित्र भीड हुने कार्यक्रममा कोरोना जोखिम अध्ययनका लागि एकै दिन तीन वटा कन्सर्टको आयोजना गरेका हुन्। बीबीसीका