विप्लवले पैसा पाएपछि सलमान नेपाल आउने
पत्रपत्रिका/नेपालीपत्र साप्ताहिक/ बलिउड सुपरस्टार सलमान खानलाई काठमाडौंको खुलामञ्चमा ल्याएर करोडौं रुपैयाँ असुल गर्ने प्रपञ्चलाई रोकिदिएको भन्दै सर्वसाधारणबाट हाइ हाइ पाएको विप्लव नेतृत्वको माओवादीले उक्त कार्यक्रम गर्न दिने भएको छ ।












