अर्थ/व्यवसाय Archives - Page 15 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अमेरिकन राजदुताबासद्धारा पर्यटन बोर्डलाई सम्मान

कोभिड संक्रमणको समयमा बोर्डले खेलेको भूमिका सह्रानीय- दुतावास काठमाडौँ- कोभिड–१९ संक्रमणको बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै बुधबार

कसरी टाट पल्टियो आयल निगम ?

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता

बतासमाथि अर्को बज्रपात, सर्वोच्चले दियो लिज प्रक्रिया रोक्न आदेश

काठमाडौँ- सर्वोच्च अदालतले बतास समूहले लिज प्रक्रिया रोक्न आदेश दिएको छ । तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल

नेपाली नर्सलाई बेलायतमा रोजगारी दिन ऐतिहासिक श्रम सम्झौता

काठमाडौं। नेपालले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य

कोभिडले थलिएको पर्यटन उकास्न दातृ निकायसँग बोर्डको छलफल

काठमाडौँ : नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपी

नेपालमै स्टिकर छपाई गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनलेअर्थ मन्त्रालयलाई आवश्यक स्टिकर

बतासको पक्ष लिएर राज्यविरुद्ध उत्रियो पोखरा उद्योग वाणिज्य संघ

काठमाडौँ- पोखरा उद्योग वाणिज्य संघ व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाइजेसनको पक्षमा खुलेर लागेको छ । बतासमाथि गरिएको हस्तक्षेप र टिप्पणीहरूप्रति संघिले आपत्ति जनाएको छ। संघले बतास व्यक्ति नभइ व्यवसायी

हुनेभयो बतास र भेषनारायणमाथि कारबाही: मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौं । संस्कृति पर्यथन तथा नागरिक उड्यन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकमाथि छनबिन गरी कारबाही गर्न अख्तियार दुरुपयो आयोग र

बतासले माग्यो सरकारसँग क्षतिपूर्ति: यस्तो छ सातबुँदे स्पष्टिकरण

काठमाडौं- नारायणहिटी दरबार संग्राहालय हाताभित्र सञ्चालन गर्न क्यान्टिनको विषयलाई लिएर बतास अर्गनाईजेशनविरुद्ध आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण अर्गनाईजेशनले जनाएको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले सातबुँदे स्पष्टीकरण दिँदै भनेका छन्,

नेप्सेमा उछाल: १७० कम्पनीको शेयर उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अङ्कले वृद्धि भई दुई हजार ८३४.१३ मा

अर्थमन्त्रीसँग बैंक सञ्चालकका गुनासै गुनासा

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले कोभिडपछि उद्योगी व्यवसायीलाई दिएको सहुलियतको भार बैंकले मात्रै बोक्नु परको बताएका छन् । संघको दोस्रो वार्षिक साधारणसभामा उनले

कृषकलाई होइन, कागज मिलाउनेलाई दिइन्छ अनुदान

काठमाडौं- संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने