५ करोड २२ लाख बढीको आईपीओ भोलिदेखि
काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्दैछ । ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ संस्थाले निष्काशन गर्न लागेको हो ।
काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्दैछ । ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ संस्थाले निष्काशन गर्न लागेको हो ।

दाङ। दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। ठगी गरेको भन्दै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै नेपालमा डिजेल/मट्टीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं- नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल तथा एसएमएस गर्दा लागू हुने महशुल दर परिमार्जन भएको छ। नेपाल टेलिकमले शनिबार एक विज्ञप्ति जारी गर्दै परिमार्जन

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित सीईओ धनन्जय रेग्मीमाथिको छानबिन समितिले बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई आज प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा रेग्मीले आर्थिक अनियमितता गरेको निष्कर्ष

काठमाडौं- भारतले नयाँ बजेटमार्फत (क्रिप्टो करेन्सी) डिजिटल मुद्रालाई बैधानिकता दिएको छ । भारत सरकारले नयाँ बजेट मार्फत करको दायरामा ल्याएर डिजिटल मुद्रालाई बैधानिकता दिएको हो । क्रिप्टो लगायतका कारोबारलाई यस

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नातामा आफ्नै ससुरा त्रिलोचन ढकालले लेखेको किताब प्रकाशन गर्ने प्रयोजनकालागि बोर्डबाट साढे २ लाख माग गरेका थिए । ‘युरोपमा नेपाली’ नामको किताब प्रकाशन खर्च

काठमाडौं- तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीनवटा सङ्गठनले गुनासो गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ

काठमाडौँ । बीमा समितिले दुई सरकारीसहित ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा क्षेत्रको नियमनकारी निकाय समितिले ११ कम्पनीलाई कारबाही गरेको

काठमाडौं– साताको पहिलो दिन उकालिएको सेयर बजार दोस्रो दिन सोमबार भने घटेको छ। सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ८०० तोकिएको छ। अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल