अर्थ/व्यवसाय Archives - Page 11 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

एलन मस्कले ट्विटरको सेयर खरिद गरेपछि एकाएक उचालियो

वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ठुलो हिस्सा सेयर खरिद गरेका छन् । केही समय अगाडि मात्र ट्विटरकै नीतिबारे आलोचना गरेका मस्कले यसैको ९.२ प्रतिशत स्टक

पत्रकारिता हुँदै होटेल व्यवसायमा उदाएका नवराज : ५ करोड लगानीमा १५ जनालाई रोजगार

उदाउँदो औद्योगिक केन्द्र बनेको सुन्दर नगरी बुटवलबाट पश्चिम जाँदै गर्दा १२ किलोमिटरको दूरीमा ‘होटेल द केभ’ नामको होटेल देखिन्छ । मूलतः भारतीय र त्यसपछि आन्तरिक पर्यटकलाई लक्षित गरेर खोलिएको होटेल

सार्वजनिक गाडीको भाडा १४ प्रतिशत बढाउने सरकारको निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने जनाइएको छ । यात्रुबहाक

‘अर्थतन्त्र धरासायी बन्दै गयो, नेपालमा ठुलो संकट आउनसक्छ’

काठमाडौं- देशको अर्थतन्त्र धरासायी हुने चर्चाबीच कांग्रेसको केन्द्रीय कमिटि बैठकमा पनि यस विषयमा प्रार्थमिकताको साथ छलफल भयो । अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचालिए केही महीनामै औषधि समेत खरीद गर्न

क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न निर्देशन

काठमाडौँ – नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो

र्‍याफ्टिङ तालिम सञ्चालन गर्न पर्यटन बोर्ड र नाराबीच सम्झौता

काठमाडौं – नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको जनाएको छ। पर्यटन बोर्डका अनुसार याे परियोजना

फेरि बढ्यो पेट्रोलको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । यसअघि निगमले माघ १८ गते

आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं। नेपालमा गैरकानूनी मानिएको क्रिप्टोकरेन्सी कारोबारको विषयमा पछिल्लो समय विभिन्न बहस र टिकाटिप्पणी भइरहेको बेला नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक

याक एन्ड यतिको दाबी: ४२ करोड होइन, ४२ रुपैयाँ पनि तिर्न बाँकी छैन

काठमाडौँ- याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दाबी गरेका छन्। कानुनी सल्लाहकार कर्णले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा

सीआईबीको निगरानीमा छन् क्रिप्टोकरेन्सी कारोबार गर्नेहरू

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालमा क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको निगरानी भइरहेको जनाएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ब्यूरोले यस्तो कारोबार गर्ने र

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैँया

अग्रवाल परिवारको बयान: प्रतिस्पर्धीले हाम्रो व्यापार समाप्त पार्न नकारात्मक प्रचार गरे

काठमाडौं । मदिरा व्यवयसायी अमित अग्रवालले आफू बैंकको पैसा खाएर नभागेको बताएका छन् । कोभिडका कारण व्यवसायमा समस्या आएर बैंकको किस्ता समयमा तिर्न नसकेको उनको भनाइ छ । दरबारमार्गमा सञ्चालित