निजगढमा प्रभु शाहले प्रचण्ड र विष्णु पौडेललाई र्याखर्याख्ती
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार निजगढको आमसभामा उपस्थित भए । प्रचण्डले सधैझैं तराईसँग ‘डिप लभ’ परेको भन्दै तराई मधेसको विकास गर्न आफै आन्दोलन गर्न तयार











