४३ जिल्ला सभापतिहरु पौडेलको पक्षमा: देउवाको निर्णय नमान्ने
काठमाडौँ– नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षधरका जिल्ला सभापतिहरुले पार्टीमा देउवाले गरेको बहुमतको निर्णय स्वीकार्य नहुने निष्कर्ष निकालेका छन् । सोमबार भएको पौडेल पक्षका जिल्ला सभापतिहरुले भेलामा धारणा राख्ने सबै












