banner 2 Archives - Page 5 of 16 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

कथा: ईर्ष्या र प्रशंसा

-हेमन्त गिरी प्रशंसा र ईर्ष्या दुई बहिनी थिए । एक दिन प्रशंसाले भनी, “बैनी,आइज केही राम्रो काम गरौं,जसले सबैको हीत होस्” । “किन गर्नु र दुनियाँको हीत, आफ्नो हीत हुने

भ्यालेन्टाइन डे !

–दीपक घिमिरे एकपछि अर्को चुरोटका खिल्ली सल्काउँदै धुवा आकाशतिर फुकिरहेका रनेदाईलाई सोधें “के भो, किन उदास यार ?” बचेको सानो ठुटो भुईँमा अँचेटेर निभाउँदै भन्यो “भ्यालेन्टाइन डे आयो, उसको बहुत

पूर्वमाओवादीका कार्यक्रममा ओलीबाट सधै धोका

काठमाडौं- धुम्बाराहीमा आयोजना गरेको जनयुद्ध र जनआन्दोलनका सहिदहरुको स्मृतिमा आयोजित श्रदाञ्जली कार्यक्रममा पूर्वएमालेका शिर्ष नेताहरू गएनन्। सुरुआतमा निकै प्रचार गरिएका प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रम सुरु हुनु अगाडी सम्म

पुन: सभापति लड्ने देउवाको तयारी: नेताहरू भन्छन- ‘कुन मुखले सभापति लड्ने ?’

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने भएका छन्। नेपाली काङ्ग्रेसका एक जना केन्द्रीय सदस्यका अनुसार देउवाले आफू सभापतिमा लड्ने तयारी गरिरहेका छन् ।

कोरोना: संक्रमणभन्दा चिन्ता धेरै

–डा. रवीन्द्र पाण्डे – सबा अर्व जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक

सरस्वती आराधनाको सिद्धान्त

-डा. गोविन्द शरण उपाध्याय श्री वसन्त पञ्चमी, श्री पञ्चमी, श्री सरस्वती पूजाको हार्दिक शुभकामना । आजको दिनले सबै शिक्षित हुनुपर्छ भन्ने प्रेरणा दिन्छ । यो संस्कृति जताततै फैलियोस् अर्थात् विश्वभरिका

एमसीसी पास गर्न किन हतार गर्दैछन् प्रधानमन्त्री ओली ?

काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता छिट्टै पास गर्नुपर्ने बताएका छन् । पछिल्ला केहि गतिबिधि हेर्दा प्रधानमन्त्री ओली एमसीसी पास गर्न निकै हतारिएको देखिन्छ । नवनिर्वाचित

एउटी आस्थाका पछाडी पुरै संगठन लाग्ने, मुलुकको अस्मिता लुट्नेहरू खुलेयाम ?

काठमाडौं- केही सातादेखि त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षतर्फ प्रवेश गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप गायिका आस्था राउतमाथि लागेको थियो । उनी आस्था सोमबार काठमाडौं महानगरीय प्रहरी परिसरमा

“नारीवाद”

डा. गोबिन्द शरण उपाध्याय सम्भवत: पितृसत्तात्मक वा पितृप्रधान शब्द पनि नारीवादीहरूले लेखेका हुन् । धनिहरू गरिवको पसीनामा बाँच्नेहुँदा गरिवले धनिको सम्पत्ति खोस्नुपर्छ । खोस्ने र जोगाउने बीचको सङ्घर्षलाई कार्लमार्क्सले “वर्गसङ्घर्ष”

ऐतिहासिक किर्तिमान बनाउँदै सन्दीप लामिछाने: विवरण सहित

काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछाने अहिले सबै भन्दा धेरै देशमा खेल्ने खेलाडीको सूचीमा पर्छन । सानो उमेर र छोटो समयमै विश्व क्रिकेटमा राम्रो प्रभाव जमाएका लामिछानेको

सामाजिक सञ्जालमा ‘भाईरल र काण्ड’को खेती: राख्नेलाई भन्दा हेर्नेलाई लाज

-कृष्ण भट्टराई पछिल्लो समय नेपालमा केहि सब्दहरु व्यापक चलन चल्तिमा छन्, ति मध्यमा प्रमुख दुई शब्द भाईरल र काण्ड हुन् । दिनै पिच्छै हाम्रो समाजमा बिभिन्न व्यत्ति र घटनाहरु भाईरल

योगेश भट्टराईको ‘छवि’ गिराउने त्यो कार्यक्रम

सिड्नी । नेपाल भ्रमण वर्षको भव्य उद्घाटन भयो । सम्पूर्ण नेपाली विदेशी पाहुनालाई स्वागत गर्न तयार रहेको सन्देश प्रेसित गरियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको यस उत्कृष्ट