Main Banner Archives - Page 57 of 82 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

के होला माधव नेपालको नयाँ पार्टीको नाम ?

काठमाडौं- पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र विद्रोह गरिसकेका छन् । समानान्तर कमिटि मात्र होइन पार्टीकै समानान्तर अभ्यास गरेपछि नेकपा एमाले विभाजित भैसकेको छ । एमालेका नेताहरू पार्टी अध्यक्ष ओलीले

माधव नेपाललाई जेल हाल्ने षडयन्त्र: के भन्छ प्रमाण ?

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न समलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा

प्रचण्डलाई अब जसपाको भर

काठमाडौं- राजनीतिक संकट देखिएको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने म्याराथन दौडमा छन् । सर्वोच्च अदालतले पार्टी एकता नै भत्काएर पूर्ववत अवस्थामा फर्काएपछि फैसला पुनरावलोकनका लागि मंगलबार सर्वोच्च

एमालेभित्रै माधव नेपालको यस्तो बिजोग

काठमाडौं- लामो समय एमाले हाँकेका माधव नेपाल अहिले भने निरिह बनेका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् नागरिक आन्दोलनको अन्तर्क्रिया कार्यक्रममा पनि माधव नेपाल अत्यन्त कमजोर र हतोत्साहि देखिए

तनावमा माधव नेपाल

काठमाडौं- नेकपा एमालेभित्रको राजनीतिले फरक मोड लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा पार्टी चलाउने र माधव नेपाल समुहलाई पेलेरै अगाडी बढ्ने अडान लिएपछि एमालेको

ओली समूहको बोली बन्द गर्ने माधव नेपालका सात जवाफ

काठमाडौं- नेकपा एमालेभित्र दन्किएको आगो झनै उग्र बन्ने देखिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समुहलाई सोधेको स्पष्टिकरणमा नेपाल समुहले दिएको जवाफले ओली

माधव नेपालको १३ बुँदे स्पष्टीकरण: उल्टै ओलीलाई कारबाही गर्न माग

काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै ओलीलाई नै कारबाही गर्न माग गरेका छन् । नेता

ओली झनै शक्तिशाली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा झनै शक्तिशाली बनेका छन् । शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले थप अधिकार थपेपछि उनी झनै शक्तिशाली बनेका हुन् । बालुवाटारमा

राजनीतिक ‘सरप्राइज’: एमाले-माओवादी फेरि एकतातिर

काठमाडौं- सर्वोच्च अदालतको फैसलाले पूर्ववत अवस्थामा फर्केका नेकपा एमाले र माओवादी केन्द्रबीच फेरी एक हुने सम्भावना बढेको छ । एमालेमा बढेको तिक्तताबीच दोश्रो तहका नेताहरू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी

फुटको संघारमा नेकपा एमाले: नेपाल पक्षले गर्दैछ यस्तो तयारी

काठमाडौं- नेपाली राजनीति अहिले तरंगित छ । एकातिर सर्वोच्च अदालतले नेकपा खारेज गरेर दुई दललाई पूर्वबाट अवस्थामा फर्काएको छ भने नेकपा एमालेमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले

पद नछाड्न ओलीको जुक्ती: विधान नै संशोधन, उमेर हद पनि चैट

काठमाडौं- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू पक्षीय बैठक बोलाएर नेकपाको एमालेको विधान संशोधन गरेका छन् । आफू अध्यक्ष पदमा बस्नकै लागि सत्तरी वर्षे उमेर हद लगायतका केहि प्रावधान हटाएका

विभाजनको नजिक पुग्यो जनता समाजवादी पार्टी

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा सत्ताकै कारण पार्टी नै फुट्ने सम्भावना बढ्दै गएको छ । एक समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग गर्ने लाइनमा लागेपछि नेतृत्व तहमा तिब्र असन्तुष्टि