Main Banner Archives - Page 16 of 82 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

आज रातिदेखि ४८ घण्टा मौन समय: के गर्न

काठमाडौं । आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

अवसर मात्रै लिने प्रकाश शरण कांग्रेसकै उम्मेदवारविरुद्ध ‘भिलेन’ बन्दै

काठमाडौं- एउटा पनि चुनावमा भाग नलिएरै पार्टीका हरेक अवसर हत्याउने गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध भिलेनको भूमिका खेल्न थालेका छन् । उनले पार्टीका निर्वाचित पदाधिकारीमाथि

गगन थापाले सार्वजनिक गरे ‘प्रोजेक्ट गभर्मेन्ट’- के छ यसभित्र ?

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफूले दुई वर्षअघि सुरू गरेको प्रोजेक्ट गभर्मेन्टबारे बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो संदेश

बलियो संगठन भएका छविलालमाथि एक्ला घनश्याम हाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटमा भेदभाव गरेपछि एमाले त्यागेर स्वतन्त्र उठेका घनश्याम भुसालका कारण रुपन्देही १ अहिले निकै चर्चामा छ । एमालेलाई रुपान्तरण गर्नुपर्छ भन्दै मरिमेटेका नेता भुसालको एमाले

चुनाव नजिकिँदैछ, तनाव बढ्दैछ- विष्णु पौडेललाई ८ काण्डको घेराबन्दी !

निर्वाचन आयोगले ३ उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि झनै चर्चामा आएको चुनावी क्षेत्र रुपन्देही २ मा नेकपा एमालेका औपध्यक्ष विष्णु पौडेलका लागि अझै पनि चुनौती कम भएको छैन । उनलाई हराउनसक्ने

अब देशको नेतृत्व गर्ने तयारीमा छु- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको दोहोर्‍याएका छन् । बुधबार काठमाडौं-४ मा बस्ने सिन्धुपाल्चोकका मतदातासँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका

चुच्चे नक्सालाई एजेण्डा बनाएर चुनावमा होमियो एमाले, आज दार्चुलाबाट सुरू गर्दै अभियान

काठमाडौं-नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका

आफैँलाईसमेत भोट हाल्न नपाउने बलायरका काण्डै-काण्ड

अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरका लागि असहज बन्दै गएको छ। बेला-बेला दिने विवादास्पद अभिव्यक्तिका कारण बलायरका लागि कैलाली ४ असहज हुँदै गएको हो। नेपाली कांग्रेसका

ओलीको तर्क- जनताले गल्ती गरेकाले मैले सरकार चलाउन सकिन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०७४ मा एमालेले बहुमत नपाएकाले सरकार ढलेको बताएका छन् । आफूले बहुमतको सरकार चलाउन नसकेको आरोप तथ्यमा आधारित नभएको उनको दाबी छ

चुनाव नजिकै आउँदा पनि भोट माग्न गृहजिल्ला किन गएनन् देउवा ?

काठमाडौं- चुनाव नजिकिए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म भोट माग्न गृहजिल्ला पुगेका छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उमेदवारी दर्ता गरेपछि पटक पटक झापा पुगे

आयोगले थाल्यो प्रचण्डमाथि अनुसन्धान, थप कारबाही अगाडी बढाउने तयारी

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टिकरणमाथि थप अनुसन्धान थालेको छ । थप अनुसन्धान गरेर आयोगले प्रचण्डमाथि थप एक्सन लिने तयारी गरेको स्रोतले जनाएको छ । बाजा

जनताका खास गुनासा र अपेक्षाबारे के भन्छन् धनेन्द्र कार्की ?

अर्को कुरा गुल्मीले मलाई धेरै दिएको छ । मेरो पहिचान दिएको छ । यहीँका साथीहरूले मेरो टिकटको सिफारिस गर्नुभयो । मलाई विश्वास गर्नुभयो । त्यसैले मैले यहाँको विकाश र समृद्धिको