Main Banner Archives - Page 10 of 82 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

ओलीले घेराबन्दी गर्न थाले, सरकार चलाउन असहज हुँदैछ-

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन निकै असहज हुँदै गएको बताएका छन् । उनले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी गरेको गुनासो समेत गरेका छन्। एमालेकै समर्थनमा

अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने

काठमाडौं- पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रले उनलाई उपाध्यक्ष बनाउने भएको हो । माओवादीमा सापकोटालाई उपाध्यक्ष बनाउने छलफल भैरहेको एक केन्द्रीय सदस्यले पुष्टि

वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह

देउवा निवासमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए। उनका अनुसार बैठक सोमबार (९ माघ) बिहान

प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने- सँगै मिलेर काम गरौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति

मिल्न छाड्यो ओली र प्रचण्डको कुरा- दुबैले छाड्दैनन् अडान

काठमाडौं- नेपाली कांग्रेसलाई चक्मा दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन । प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि

दुर्घटना लगत्तै दनदनी बल्यो आगो, ७२ जना थिए यात्रु

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ । दुर्घटना भएको केहि मिनेटमै जहाजमा दनदनी आगो लागेको थियो । काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर

सरकार कसले ढाल्दैछ ? ओलीले गरे यस्तो खुलासा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्। नेपाल मार्बल व्यापार सङ्घ नेपालको १० औँ अविधेशनमा उनले अहिले भर्खरै गठन भएको

कांग्रेसको नयाँ अफरले राजनीतिमा तरङ्ग- अर्को गठबन्धन बन्ने सम्भावना

काठमाडौं- नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको छ । प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अफर समेत गरेको छ । देउवाले आफ्ना विश्वासपात्रमार्फत

रणनीतिक तयारीमा शेखर-गगन समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहको बैठक आज बस्दै छ । इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति

एमालेले धेरै मन्त्री मागेपछि प्रधानमन्त्री प्रचण्ड समस्यामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै सत्ता सहयात्रीको डिमाण्डले समस्यामा परेका छन् । नेकपा एमालेलगायतका दलहरूले धेरै मन्त्री पाउनुपर्ने अडान लिएपछि मन्त्रीपरिषद विस्तार पनि रोकिएको छ । सरकार गठन भएको ११

गृहमन्त्रीले बिहानै किन डाके ७७ जिल्लाका सुरक्षा प्रमुख ?

काठमाडौँ- गृहको कमाण्ड सम्हालेपछि सक्रिय बनेका रवी लामिछानेले ७७ वटै जिल्लाको सुरक्षा व्यबस्था कडा पार्न बैठक बोलाएका छन् । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई बैठकमा आमन्त्रण गरिएको