
माधव नेपालको १३ बुँदे स्पष्टीकरण: उल्टै ओलीलाई कारबाही
काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै ओलीलाई नै कारबाही गर्न माग गरेका छन् । नेता