समाचार Archives - Page 994 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

एमाले एकताको कुरा उठाउनेलाई सुर्य थापाले दु:खी आत्मा

काठमाडौं- नेकपा एमालेमा पार्टी एकता गर्नुपर्ने र पूर्ववत रूपमा पार्टी संचालन गर्नुपर्ने आवाज माधव नेपाल समुहले उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पार्टी एकताको आवाज उठाउने माधव

पार्टी एकता र आन्दोलनको भविष्यका लागि इगो त्यागौं – गोकर्ण विष्ट

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले पार्टी एकता र आन्दोलनको भविष्यका लागि सबैले इगो त्याग्नुपर्ने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा विष्टले पार्टी

राजनीति नयाँ मोडमा: जसपा होल्ड, मध्यावधि निर्वाचनतर्फ देश

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री

रोचक बैठक: ओलीपक्षका सांसदले घनश्यामलाई बोल्नै रोकेपछि…

काठमाडौं- प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल समुहका सांसद पनि उपस्थित भएपछि बैठक नै निकै रोचक बनेको थियो । बालुवाटारमा

तनावमा माधव नेपाल

काठमाडौं- नेकपा एमालेभित्रको राजनीतिले फरक मोड लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा पार्टी चलाउने र माधव नेपाल समुहलाई पेलेरै अगाडी बढ्ने अडान लिएपछि एमालेको

स्वर्गीय नवीन्द्रराज जोशी: यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका नवीन्द्रराज जोशीको जन्म २०२० साल पुस २४ गते काठमाडौंमा भएको थियो। नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भइ

प्रधानमन्त्रीलाई योगेशको आग्रह: उत्तेजना छोडेर सबै समाल्नुहोस्

काठमाडौ । नेकपा(एमाले) का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित नभई पार्टीलाई मिलाउन आग्रह गरेका छन् । उनले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा

रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा उपचाररत जोशीको केहीबेर अघि निधन भएको अस्पतालले जनाएको छ । मष्तिष्कघातपछि उनलाई आइसियूमा राखी उपचार

माधव नेपाल र भीम रावलमाथी कारवाही हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावलमाथी कारवाही गर्ने संकेत गरेका छन् । दुई नेताले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ कारवाहीयोग्य भएको भन्दै

दिउसै अँध्यारो काठमाडौं

काठमाडौं- अहिले काठमाडौंको आकाशमा बाक्लो हुस्सु र धुँवा लागेको छ। उक्त हुस्सु र धुँवाले त्रिभुवन विमानस्थलमा उडानलाई पनि प्रभावित पारेको छ। देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको

झलनाथ खनालसहितका नेताहरू बालुवाटारमा

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू सहभागी भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकका लागि खनाल

अब एमालेमा अध्यक्ष ओली नै कानुन

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एकपछि अर्को शक्ति थपिएको छ । नेकपा एमालेले संसदीय दलको नेतालाई झनै बढी अधिकार दिएपछि उनी थप शक्तिशाली बनेका हुन् ।