
पार्टी एकता र आन्दोलनको भविष्यका लागि इगो त्यागौं
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले पार्टी एकता र आन्दोलनको भविष्यका लागि सबैले इगो त्याग्नुपर्ने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा विष्टले पार्टी