समाचार Archives - Page 973 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

राजस्थान रोयल्सलाई अर्को ठुलो धक्का

काठमाडौं- इन्डियन प्रिमियर लिग आइपिएलको जारी सिजनमा राजस्थान रोयल्सले एकपछि अर्को झट्का बेहोरेको छ । जोफ्रा आर्चर गुमाएको यो टोलीले अलराउन्डर बेन स्टोक्सलाई पनि जारी सिजनमा गुमाएको छ बेन स्टोक्सले

दुश्मन भनेपछि बाइडेन आफैले पुटिनलाई फोन गरे

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपतिबीच मंगलबार कुराकानी भएको छ । रुसले अमेरिकालाई दुश्मन भनेको केही घण्टापछि दुबै नेताबीच कुराकानी भएको ह्वाइटहाउसले विज्ञप्तिमार्फत् जनाएको हो । ‘राष्ट्रपतिले रुसी

शोकमा परे मन्त्री भानुभक्त ढकाल

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकाल शोकमा परेका छन् । मन्त्री ढकालकी माहिली दिदी अम्बिका सुवेदीको निधनले उनी शोकमा परेका छन् । सुवेदीको क्यान्सरका कारण बुधबार बिहान निधन भएको

राष्ट्रिय जनमोर्चाले हात झिक्यो, सरकार धरापमा

काठमाडौं- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिताृ लिएको छ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो

नयाँ वर्षमा पनि प्रधानमन्त्री ओलीलाई एमसीसीकै चिन्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत नगरेकोमा तिब्र असन्तुष्टि ब्यक्त गरेकाच छन् । नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे उनले यस्तो

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँवर्षको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को शुभकामना दिएका छन् । बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् । सामाजिक सञ्जाल

भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा

काठमाडौं- नेकपा एमालेका नेता भिम रावलविरुद्ध आर्थिक अपचलनको मुद्दा दर्ता हुने भएको छ । एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले रावलविरुद्ध मुद्दा दर्ताको तयारी गरेका छन् । पार्टीको ३० लाख

कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने कृषि विकास बैंकका सीईओको कथा

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायसहित ६ जना उच्च अधिकारी विरुद्ध सामुहिक यौन दुर्व्यावहारको आरोप लागेको छ । कार्यालयमै कार्यरत एक महिला कर्मचारीले सिइओ

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका बुझिएको छ । ओलीले बुधबार बिहान ८

प्रचण्ड राज्य व्यवस्था समितिबाट हटाइए, बास्कोटालाई चिट्ठा

काठमाडौं- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले सांसद गोकुल बास्कोटालाई पनि राखिएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकले सेक्युरिटी प्रिटिङ प्रेसमा ७० करोडको घुस डिल गरेको आरोप लागेका एमाले सांसद गोकुल

खगराज अधिकारीले संसदमै गरे एमसीसीको वकालत

काठमाडौं- सांसद खगराज अधिकारीले अमेकिी सहयोग कार्यक्रम एमसीसीसम्बन्धी सम्झौतालाई संसदबाट पास गर्न संसदमै आवाज उठाएका छन् । उनले एमसीसीलाई संसदमा बहसको विषय बनाउन माग गरेका हुन्। उनले सोमबार प्रतिनिधि सभाको

जसपा सांसद यादवले संसदमै हिमानीको प्रशंसा गरेपछि…

काठमाडौं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमै पारस पत्नी हिमानी शाहको प्रशंसा गरेका छन् । उनले भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताउँदै उनको तारिफ गरेका हुन् ।