समाचार Archives - Page 951 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

काठमाडौं छाड्नेको बसपार्क र कलंकीमा भिड, यात्रुले सिट

काठमाडौं- सरकारले निषेधाज्ञाको घोषणा गरेपछि काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । नयाँ बसपार्क गोङ्गबु र कलंकीमामा मंगलबार बिहानैदेखि यात्रुहरूको भिड लागेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर

बास्कोटा भन्छन्- माधव नेपाललाई कठिन भो, तन एमालेतिर मन प्रचण्डतिर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई एमालेकै ओली पक्षका नेता गोकुल बास्कोटाले व्यंग्य गरेका छन् । बास्कोटाले नेता नेतापल्प राजनीति कुन्ती मोक्तानको गीत जस्तै धरान धनकुटा

संकटमा हरेको भारतलाई फेसबुकका संस्थापकले दिए १० मिलियन डलर सहयोग

काठमाडौं– महासंकटमा परेको भारतलाई फेसबुकाले राहत दिने भएको छ । महामारीले आक्रान्त भएको भारतलाई फेसबुकका संस्थापक मार्क जकरबर्गले १० मिलियन डलर मद्दतको घोषणा गरेका छन्। जकरबर्गले फेसबुक मार्फत सहयोग घोषणा

१५ दिन लगातार निषेधाज्ञा गर्ने सरकारको निर्णय

काठमाडौ- सरकारले राजधानीका तीन जिल्लामा एक साता होइन, लगातार १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । तीन जिल्लाका प्रमुख

पहाडी भूभागमा हावाहुरीसहित वर्षा हुने

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा हावाहुरी र वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा न्यून चापिय रेखाको प्रभाव छ, जसकारण एक-दुई स्थानमा अपरान्हपछि

खोपले मात्रै कोरोनाबाट जोगाउँदैन

काठमाडौं- कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाउँदा ७०–८० प्रतिशत मात्रै सुरक्षा प्रदान गर्छ । त्यसैले अनिवार्य रूपमा खोपका

दिल्लीजस्तै कहालीलाग्दो दृश्य वीरगञ्जमा पनि: अस्पतालमा बेहाल

काठमाडौं- कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन

भारतमा महासंकट: अमेरिकी राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग मोदीले मागे सहयोग

एजेन्सी- भारत यतिबेला महासंकटमा परेको छ । संक्रमण अत्यधिक भएपछि अहिले भातरमा अक्सिजनको हाहाकार नै भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री यशोहिडे सुगासँग

सरकार भन्छ: गाडीबाट कोरोना सर्छ, जहाजबाट सर्दैन

काठमाडौं- सरकारले निजि तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपनि हवाई उडान भने बन्द नगर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द

सरकार ढल्ने पक्का भएपछि राजिनामा दिने तयारीमा मुख्यमन्त्री गुरुङ

काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा उनको नेतृत्वको सरकार संकटमा परेको छ । एमालेको आन्तरिक विवादकाबीच पहिलो प्रदेश सरकार परिवर्तन हुने देखिएको हो । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार

अब विवाह गर्न पनि जिल्ला प्रशासनको अनुमति चाहिने

काठमाडौं- अब विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने भएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा यस्तो ब्यबस्था लागु गरिएको हो । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले

उपत्यकामा सार्वजनिक र निजी सवारी साधन ठप्प

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकसातासम्म काठमाडौं उपत्यका प्रवेशमा सबै सवारी साधनलाई रोक लगाएको छ । बिहीबार बिहान ६ बजेदेखि यो नियम लागु हुनेछ । बिहीबार बिहान ६ बजेदेखि