समाचार Archives - Page 948 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

काठमाडौंमा चाप बढेपछि हेलिकप्टरबाट झापा पठाइयो कोरोना संक्रमित

काठमाडौं- कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल लैजान थालिएको छ। काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा लगिएको हो। काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर

निषेधाज्ञा तोड्नेलाई एक महिना कैद र जरिवाना पनि

काठमाडौं- कोरोना संक्रमण भयावह हुन् नदिन आज बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बिहान ६ बजेबाट १५ दिन निषेधाज्ञा कायम रहनेछ । काठमाडौंसंगै देशका १० स्थानमा निषेधाज्ञा

जनमोर्चामा नैतिकता बाँकी थियो, त्यो पनि सकियो: डा. शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राष्ट्रिय जनमोर्चाको नैतिकता पनि सकिएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदै गर्दा जनमोर्चाका सांसद खिमविक्रम शाही

वीर अस्पतालमा डा. भट्टराईको शल्यक्रिया हुँदै

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शल्यक्रिया नेपालमै हुने भएको छ । उनको शल्यक्रिया वीर अस्पतालमा हुने भएको हो । उनको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको

पिसिआर रिपोर्टमै झेल: कुरूप सत्ताको खेल

पोखरा- गण्डकी प्रदेशमा राजनीतिको फोहरी खेल बुधबार देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदनै नआएपछि संसद्मै खैलाबैला मच्चियो । सांसदहरूले

गण्डकीमा सत्ताको खेल: सरकारले नै माग्याे सभामुखको राजीनामा

काठमाडौं- गण्डकी प्रदेश सरकार दिनभरका घटनाले चर्चामा छ । यस्तैमा प्रदेशसभाका सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको छ । सरकारका प्रवक्ता एवं भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सभामुखले

‘उपचारका नाममा बन्दी, सत्ता संरक्षित गुण्डागर्दी’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उपचारका नाममा सांसदलाई बन्दी बनाएको आरोप लगाएका छन्। बुधबार ट्विट गर्दै प्रवक्ता शर्माले राष्ट्रिय जनमोर्चाका सांसदलाई खिमविक्रम शाहीलाई

ओलीविरुद्ध अविश्वासको प्रस्ताव नआउने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव तत्कालका लागि टरेको छ । जनता समाजवादी पार्टीले साथ दिने भएपछि तत्कालका लागि उक्त सम्भावना टरेको हो । जसपाको माग अनुसार उक्त पार्टीका

नेपाल-खनाल समूहको बैठक सकियो: सरकारका कदममा साथ दिने निर्णय

काठमाडौं-केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएपछि समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले सरकारलाई सघाउने भएको छ । बुधबार आकस्मिक रूपमा बसेको स्थायी कमिटि बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारलाई सहयोग गर्ने

गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल

अस्पतालको आइसीयुमा भेटिए हराएका जनमोर्चाका सांसद

काठमाडौँ- गण्डकी प्रदेशका प्रदेश सभाका जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पताक्लामा भेटिएका छन् । उनी चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् । शाही अस्पताल भर्ना भएको उनका स्वकीय सचिव मिलन

हराएका सांसद खोज्न निवेदन: गण्डकी प्रदेश सभामा खैलाबैला

काठमाडौँ- आफ्नो पार्टीका सांसद् खिम विक्रम शाहीको खवस्था अज्ञात रहेकोले गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । उनले सांसद शाहीको अवस्थाबारे जानकारी नभएसम्म