प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्वोधन: अंग्रेजी र नेपालीमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका छन् । ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र












