समाचार Archives - Page 925 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

३० गते भित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम उनले सरकार गठनको आह्वान गरेकी हुन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने

माधव नेपालको आरोप: ओलीले विभाजनको अपराधपूर्ण बाटो रोजे

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो रोजेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले पार्टी एकताका

यस्तो छ राष्ट्रपति भण्डारीको तयारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी

आकस्मिक बैठक सकेर शितलनिवास पुगे ओली

काठमाडौँ- आकस्मिक मन्त्रिपरिषद्को बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रतिनिधि सभामा विश्वासको मत नपाएर पद मुक्त भएपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले

देउवा, दाहाल र यादवले जारी गरे संयुक्त वक्तव्य

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान

ह्वीप उल्लंघन गर्ने नेपाल समुहका सांसदहरूलाई तत्काल कारबाही नहुने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २८ सांसदले पार्टी ह्वीप उल्लङ्घन गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथिको मतदानमा ती सांसद अनुपस्थित भएका हुन् । अनुपस्थित

८ जना सांसदले छोडे माधव नेपालको साथ्

काठमाडौं- प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत मागेका थिए । मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठकको तयारी

काठमाडौं- मन्त्रिपरिषद् बैठकका लागि बालुवाटारमा तयारी सुरू भएको छ । बैठककै लागि मन्त्रीहरु पनि प्रधानमन्त्री निवास पुगेका छन्। संसद्‍मा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री ओलीले यसअघि नै साँझ ५ बजेका

ओली नै प्रधानमन्त्री बन्ने सम्भावना कायमै

काठमाडौं प्रधानमन्त्रीसँग संसदमा वहुमत गुमेपछि अव प्रधानमन्त्रीले के गर्छन् ? सर्वत्र चासो छ । उनले संसदमा वहुमत नरहेपछि प्रधानमन्त्री पदवाट राजीनामा दिने विकल्प छ । तर विपक्षी गठवन्धनसँग पनि आजको

ढल्यो सरकार: ओलीले पाए जम्मा ९३ मत

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली

एमालेका २८ सांसदले दिएनन् ओलीलाई मत

काठमाडौं । संसदमा एमालेका २८ सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा उनीहरू अनुपस्थित बहेका हुन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल

आफूलाई विश्वासको मत नदिए फेरि संसद विघटन गर्ने ओलीको धम्की

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने धम्की दिएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै संसद आफूलाई प्रधानमन्त्रीमा मत नदिए संसद नरहने धम्की दिएका छन् ।