
भारतीय दूतावास र बालुवाटारको चक्कर काट्दै दिन बिताउँछन्
काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोको आजकालको दैनिकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर घन्टौं बिताउने र भारतीय दूतावासमा घन्टौं बिताउने बनेको छ