अध्ययन भन्छ: महामारीले जलवायुमा निकै सकारात्मक प्रभाव परेको
काठमाडौं- कोरोनाको कारण बिश्वब्यापी विभिन्न समस्या देखिएपनि केहि क्षेत्रमा भने सकारात्मक प्रभाव देखिएका छन् । विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ।










