समाचार Archives - Page 867 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ– मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । पछिल्लो मन्त्रिपरिषद् विस्तार कपटपूर्ण एवं संविधान विपरीत भएको भन्दै रिट पेश गरिएको छ । मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा

यस्तो छ नयाँ गठन भएको संवैधानिक इजलास: संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको

नपाउनेले केरा (सत्ता) पाएपछि…

काठमाडौं- पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य

माधव नेपाल समूहले नयाँ दल दर्ता गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता

ओली समूहले दोस्रो तहका नेताको विश्वास गरेन, अब सिधै माधवसँग वार्ता गर्ने

काठमाडौं- सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।

चौतर्फी घेराबन्दीमा परेपछि महतोले सच्याए अभिव्यक्ति: मध्यरातमा निकाले विज्ञप्ति

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति मध्यरातमा सच्याएका छन् । देशव्यापी आलोचनाको शिकार भएपछी उनले अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी

राजेन्द्र महतोविरूद्ध आइतबारदेखि देशभर प्रदर्शन

काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध आइतबारदेखि देशभर प्रदर्शन हुने भएको छ । महतोको अभिव्यक्तिविरूद्व नेकपा (एमाले)का नेता माधव नेपाल निकट अनेरास्ववियुले देश्ब्तापी प्रदर्शन गर्ने भएको हो । अनेरास्ववियुले शनिबार बानेश्वरमा

शंकर पोखरेलको आरोप: राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो

सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको एजेन्डा भएको आरोप लागेका छन् । ओली सरकारमा भर्खरै उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादस्पद अभिव्यक्तिदिएका बेला

सिरहामा गोली चल्यो

काठमाडौं- सिरहामा गोली चलेको छ । अज्ञात समूहले गोली चलाउँदा मिर्चैयामा एक पुरुष घाइते भएका छन् । मिर्चैयाका स्थानीय रामसागर साफीमाथि अज्ञात समुहले गोली चलाएको बताइएको छ । साफीलाई दुई

विपक्षी गठबन्धनको ठहर: मन्त्रिपरिषद् विस्तार संवैधानिक (वक्तव्यसहित)

काठमाडौं- विपक्षी गठबन्धनका पाँच राजनीतिक दलहरुले कामचलाउ सरकारको पछिल्लो कदम असंवैधानिक भएको बताएका छन् । दलहरुले संयुक्त वक्तव्य जारी गर्दै मन्त्रिपरिषद् पुनर्गठनप्रति आपत्ति जनाएको हो । कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधि सभा

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

काठमाडौं- पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको हो। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई

महतोको अभिव्यक्ति अखण्डता र राष्ट्रिय हित विपरित छ: गोकर्ण विष्ट

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै विष्टले आपत्ति जनाएका हुन्