
फेरि त्रिलोचन भट्ट नै बने मुख्यमन्त्री: बिपक्षमा जम्मा
काठमाडौं- सुदुरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । यससंगै उनी फेरि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेकपा एमालेको माधव नेपाल समुहले पनि भत्ताको पक्षमा मतदान गरेपछि