समाचार Archives - Page 830 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

संवैधानिक आयोगहरूमा फेरी २० जना नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले लोकसेवा

हिन्दूराष्ट्रको मुद्दाबाट ‘ब्याक’ भए शशांक कोइराला

काठमाडौं- निरन्तर हिन्दूराष्ट्रको वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला हिन्दूराष्ट्रको मुद्दाबाट ‘ब्याक’ भएका छन् । पटक-पटक हिन्दूराष्ट्रको बिषयमा बोलेका कोइराला एकाएक पछि हटेका हुन् । यो मुद्दाबाट

अब सार्वजनिक सवारी पनि सञ्चालन हुने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन गर्नेबारे सरोकारवाला निकायसँग बिहीबार छलफल गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी

राजाका निर्णय त खारेज हुन्थे, राष्ट्रपतिको निर्णय किन खारेज नहुने ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सन्दर्भमा राष्ट्रपति कार्यालयको लिखित दाबीले इजलासभित्र र बाहिर गम्भीर बहस जन्माएको छ । राष्ट्रपतिले ‘राष्ट्राध्यक्षको रूपमा आफूले गरेको निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै

भारतले भन्यो: मागेजति मल नेपाल पठाउन सकिन्न

काठमाडौं- भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी

‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’

काठमाडौं- प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै

अमेरिकामा भवन भत्किँदा: एकको मृत्यु, ९९ जना बेपत्ता

एजेन्सी– अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ । फ्लोरिडाको मायामी

आवस्यकता अनुसार संघर्ष गर्ने विपक्षी पाँच दलको सन्देश

काठमाडौं । विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छन् । विपक्षी गठबन्धनमा आबद्ध

ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि: हस्तीहरूले नै छोडे साथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् । पार्टी

कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा: झडपमा प्रदर्शनकारी घाइते

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालिकोटमा कालो झण्डा देखाइएको छ ।मुख्यमन्त्री शाहीसँग भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीपनि सँगै रहेका थिए । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री

प्रभु शाह प्रमुख अतिथि बनेको कार्यक्रममा हानाहान: प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं- नेकपाका नेता प्रभु शाह प्रमुख अतिथि बनेको कार्यक्रममा झडप भएको छ । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको बताइएको छ । मौलापुर नगरपालिकाकी मेयर

अदालतमा वरिष्ठ अधिवक्ताले भने: राष्ट्रपतिबाट संविधान जोगाइदिनुस्

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजालसमा अहिले संसद विघटनविरुद्धको मुद्दामा सुनुवाई भैरहेको छ । आज दोस्रोदिन पनि पक्षका वकिलहरूले बहस गरिरहेका छन् । संसद् विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा