स्वास्थ्य मन्त्रालयले भन्यो- फरक स्वरुपमा कोरोना संक्रमण देखियो,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा.












