युवावर्ग निन्दक होइन आलोचक बन्नुपर्छ- गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरु युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। अहिलेका युवाहरु भनेको देशको












