
राष्ट्रपतिले पत्र सच्चाएपछि देउवाले लिए सपथ
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्ति पत्रमा लेखिएको भाषा सच्याउन तयार भएपछि शपथ