समाचार Archives - Page 794 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

भीम रावलले दिए सांसद पदबाट राजिनामा

काठमाडौं- एमालेका उपाध्यक्ष भीम रावलले सांसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले पछिल्लो राजनितिक घटनाक्रमका कारण सांसद पदबाट दिने घोषणा गरेका हुन् । रावलले सांसद पदबाट राजीनामा दिन

वामदेव गौतम पनि देउवाको पक्षमा उभिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । उनले एमाले स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको भन्दै देउवाको पक्षमा उभिएका हुन्

राष्ट्रपति भण्डारीले गरिन संवैधानिक परिषद् अध्यादेश खारेज

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।  राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार

देउवालाई विश्वासको मत दिने सांसदहरूलाई एमालेले कारबाही गर्ने

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ । एमाले ओली समूहको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गर्दै

देउवाले विश्वासको मत लिने भएपछि ओली समूह सशंकित

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एकाएक विश्वासको मत लिने भएपछि नेकपा (एमाले)को केपी ओली समूह सशंकित बनेको छ । देउवाको सरप्राइज कार्यक्रमपछि ओली समुहका सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको

नेपाल समूहले देउवालाई विश्वासको मत दिने

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । नेपाल समुहका सांसदहरूले शेरबहादुर देउवालाई मत दिने पक्का भएको एक नेताले बताए ।

ओली सरकारका निर्णय खारेज अभियान सुरू: ११ राजदूतको नियुक्ति बदर

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरू उल्टाउने प्रक्रिया शुरु भएको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारद्वारा मापदण्ड मिचेर नियुक्त गरिएका ११ राजदूतमध्ये ९

देउवाले आजै विश्वासको मत लिने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेको बताइएको छ । आज सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित प्रतिनिधि

कार्यदलको प्रस्ताव ओलीले मानेनन्: एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटि बैठक आज बोलाएका छन् । स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दैछ । आज बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय

आज जसपाको छिनोफानो: उपेन्द्र समूह बहुमत लिएर निर्वाचन आयोग जाँदै

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धि बिषय निर्वाचन आयोगले टुंग्याउने तयारी गरेको छ । आधिकारिकताको दाबी गर्दै अध्यक्ष यादवले आयोगमा पेश गरेको निवदेनमाथि आइतबारदेखि सुनुवाइ सुरू हुँदैछ। निर्वाचन आयोगमा दुवै

यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची

काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक पार्टी संसदीय