समाचार Archives - Page 781 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

ठाकुर समूहका सांसदहरूको पद अब के हुन्छ ?

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय कार्यकारीणी सदस्यहरुसंग हस्ताक्षर गराईरेको निर्वाचन आयोगले फैसला सुनाउने भएको छ । निर्वाचन आयोगले सोमबार सबै प्रक्रिया पुर्याएर आजै साँझ निर्णय सुनाउने तयारी

चीनमा फेरि ठुलो संख्यामा भेटिन थाले कोरोना संक्रमित

चीनमा फेरि नयाँ’ कोरोना संक्रमित भेटिन थालेपछि सतर्कता बढाईएको छ । कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समयमा ठुलो संख्यामा ] नयाँ सङ्क्रमितहरू भेटिन थालेको त्यहाँका संचार माध्यमले बताएका छन् ।

बालुवाटार जग्गा काण्ड: नेपाल र भट्टराईविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं- पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा गायर गरिएको रिट खारेज भएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन भन्दै दायर

महन्थ-राजेन्द्रलाई अर्को झट्का: रेशम चौधरीले पनि गरे उपेन्द्रलाई समर्थन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर समुहलाई एकपछि अर्को झट्का लागेको छ । पहिले राजेन्द्र महतो पक्षमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले पनि महन्थ-राजेन्द्रको साथ् छाडेका छन् । चौधरीले

ओलीको पछाडी लाग्दा ‘घर न घाट’को भए ठाकुर, उपेन्द्रलाई दुईतिहाई

काठमाडौं । सत्ता परिवर्तनसँगै जनता समाजवादी पार्टीभित्रको शक्ति सन्तुलनफेरिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन लगायतका असंवैधानिक कार्यमा सहयोग गरेपछि पहिले महन्थ ठाकुरलाई साथ् दिएका अधिकांश नेताहरूले उपेन्द्र

उपेन्द्र यादवको पक्षमा ३४ जनाले गरे हस्ताक्षर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेका छन्

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक: महत्त्वपूर्ण निर्णय गर्ने तयारी

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । आज सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाइएको हो । आजको बैठकमा महत्वपूर्ण विषयमा

रेशम चौधरीको सनाखत जेलभित्रै गराइने

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले आफ्नो कर्मचारीलाई जेलमा पठाएर चौधरी कतापट्टी रहेका छन् भनेर हस्ताक्षर लिने तयारी

निर्वाचन आयोगले अस्विकार गरिदियो ठाकुरको निवेदन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समुहको निवेदन निर्वाचन आयोगले अस्विकार गरेको छ । ठाकुर पक्षले सनाखत रोक्न निर्वाचन आयोगलाई बुझाएको निवदेन आयोगले अस्वीकार गरेको छ। जसपाभित्र

जसपाको आधिकारिकता उपेन्द्र समुहलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समुहले पाउने पक्का भएको छ । जसपाका ५१ जना कार्यकारिणी सदस्यमध्ये ३३ जनाले उपेन्द्र यादव पक्षको हस्ताक्षर गरेका छन् । उनीहरूले

जसपाका दुवै समूह आयोगमा पुगे, राजकिशोरले गरे कित्ता परिवर्तन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमा सनाखतका लागि दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचन आयोग पुगेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्य आयोग

ऊर्जामन्त्री भुसालको प्रश्न: डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन किन ढिलाई ?

काठमाडौँ । सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा