समाचार Archives - Page 768 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

नारायणकाजीले छाडे प्रचण्डको साथ

काठमाडौं- नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेको संकेत गरेका छन् । उनी प्रचण्डसँग रुष्ट बनेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । हरेक

रोकियो एमसीसी सम्झौता

काठमाडौँ- सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी

भ्रष्टाचारका अभियुक्त मन्त्रालयको सल्लाहकार नियुक्ति

जनकपुरधाम- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई प्रदेश २ सरकारले मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका व्यक्तिलाई सल्लाहकारमा नियुक्ति गरिएपछि त्यसको

दिउसै रात पार्ने खालको महन्थ ठाकुर अपील

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुरले दिउसै रात पार्ने अपील जारी गरेका छन् । संसद विघटनको समर्थन गरेका ठाकुरले जनताका लागि आफूहरूले गल्ती गरेको बताएको छ । ठाकुरले लामो

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक आज (बिहीबार) बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी आह्वान गरिएको बताइएको छ । यसअघि

सरकारले जे भन्छ त्यसका लागि तयार छु: हितेन्द्र देव शाक्य

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले भनेको खण्डमा जहाँसुकै आफू जान तयार रहेको बताएकच छन् । उनले सरलकरले जहाँ पठाएपनि जान तयार रहेको बताएका छन्

आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागु हुने गरि प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

एमाले ओली समूहले भन्यो: माधव नेपाल समूह एमाले होइनन्

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहलाई अध्यक्ष ओली समूहले अवैधानिक र अनाधिकृत भनेको छ । ओली समुहले उक्त समुहको गतिविधिमा संलग्न नहुन आग्रह गर्दै उनीहरू एमाले नभएको बताएको

मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस्: दुर्गेश थापा

काठमाडौं- गायक तथा मोडल दुर्गेश थापाले आफूमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गरेको बहिष्कारलाई अनधिकृत भनेका छन् । उनले सार्थकता बुझ्ने प्रयास गरिरहेको हर मानवमा एउटा मात्र लक्ष्य हुने

महन्थ ठाकुरलाई सर्वोच्चको अर्को झट्का

काठमाडौँ- सर्वोच्च अदालतले महन्थ ठाकुरलाई अर्को झट्का दिएको छ । ठाकुर समुहले निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेपछि महन्थ ठाकुरले दायर गरेको रिट

यसरी हुँदैछ कुलमानलाई प्राधिकरणमा ल्याउने तयारी

काठमाडौँ- सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन

भूमि आयोग खारेज गर्दा शंकर पोखरेललाई छटपटी

काठमाडौं- संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई छटपटी भएको छ । उनलाई छटपटी भएपछि सामाजिक संजालमा मध्यरातमा आक्रोश ब्यक्त गरेका छन् । भुमि