समाचार Archives - Page 763 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

माधव नेपालको गुनासो: आफ्नै दोस्रो तहका नेताहरू कायर

काठमाडौं। नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालले आफ्नो समुहको दोस्रो तहका नेताहरू कायर भएको गुनासो गरेका छन् । आफ्नै नेताहरूमा दम नभएकाले पनि धेरै समस्या आएको उनले बताएका छन् ।

ओलीले डाकेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि डाकेको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित गरेका हुन् । ओली निकट

आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न अमेरिका र बेलायतको उर्दी

एजेन्सी- संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको

‘अदालतले दलीय ह्विप लाग्दैन भन्ने फैसला गरेको छैन’

काठमाडौं- संविधानविद् विपिन अधिकारीले सर्वोच्च अदालतले सांसदहरूलाई दलीय ह्विप लाग्दैन भन्ने फैसला नगरेको बताएका छन्। सर्वोच्च अदालतको २८ असारको फैसलाले संविधानको ‘धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरू ह्विप

त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षा स्थगित नहुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकै दिन त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले परीक्षा स्थगित नहुने बताएका छन् ।

माधव नेपालले भने: सर्वज्ञानी हुँ भन्नेले एमाले खत्तम पारे

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्नेहरूले एमालेमा समस्या आएको बताएका छन् । उनले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको भन्दै त्यस्ता सर्वज्ञानीले

योगेश भट्टराईलाई मातृशोक

नेकपा एमालेका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा ९५ वर्षीया महेन्द्रादेवीको शनिबार दिउँसो काठमाडौंमा निधन भएको हो। काँडाघारीस्थित योगेशका दाजु मातृका भट्टराईको निवासमा

सरकारप्रति पद्मा अर्याल ‘फायर’: भूमिहीनमाथि लात हानेको आरोप

काठमाडौँ- नेकपा (एमाले) ओली समुहकी प्रभावशाली नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औचित्य पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । न्यूज एजेन्सी नेपालसँग शनिबार

जसपाका नेताले लगाए प्रचण्डमाथि गम्भीर आरोप

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता केशव झाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । झापामा शनिबार अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै उनले प्रचण्डमाथि

माधव नेपालसँग पार्टी एकता नगर्ने ओली पक्षको घोषणा

काठमाडौं- नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग कुनैपनि हालतमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । कीर्तिपुरको नयाँबजारमा आयोजित

राजनीतिक दलहरूले भीडभाड नगर्नु: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका छन् । शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक

आयोग गठन नगरी फास्ट ट्रयाकमा लालपुर्जा दिन माग

चितवन- नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन नगरी फास्ट ट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ । समाजले शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै सरकारी ढुकुटी मात्रै दोहान गर्ने