समाचार Archives - Page 756 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

ऊर्जा मन्त्रालयले नयाँ कार्यक्रम र नयाँ नारा

काठमाडौं । ऊर्जा मन्त्रालयले नयाँ कार्यक्रम र नयाँ नारा ल्याएको छ । मन्त्रालयले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गलाई आगामी महिनादेखि निःशुल्क विद्युत दिने घोषणा गरेको छ । बुधबार

लुम्बिनीमा बन्ला त २२ घण्टामा नयाँ सरकार ?

काठमाडौँ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बहुमतको सरकार अल्पमतमा परेर ढलेपछि यस्तो आह्वान गरिएको हो । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले

एमसीसीप्रति सभामुख सापकोटा पनि लचक

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे राष्ट्रिय सहमतिका आधारमा निर्णयमा पुग्दा राम्रो हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसीसीको बहस जनताको तहमा गइसकेकाले

ठुलो दुर्घटनाबाट जोगियो सिता एयरको जहाज

सुर्खेत- साँझ सीता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट काग्रो लिएर सिमकोट विमानस्थल पुगेको सिता एयरको ‘नाईन-एन-ए-एच-डी’ डोनिएर जहाज दुर्घटनाबाट जोगिएको हो। हुम्लामा बुधबार टायर पन्चर भएपछि डोनियर

जबराको चेतावनी: दबाब र प्रभावमा फैसला गरेको छैन, दोष दिने काम बन्द गर्नु

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकामाथि दोष दिने काम नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीश राणाले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न

शंकर पोखरेलको मुद्दा संवैधानिक इजलासमा पठाइयो

काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरद्धको दुवै मुद्दा संवैधानिक इजलासमा पथाइएको छ । उनीविरुद्धको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको रिटको सुनुवाइलाई संवैधानिक इजलासमा पठाईएको हो

लुम्बिनीमा नयाँ सहमति: माओवादी र कांग्रेसले आलोपालो गर्ने

रूपन्देही- लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सहमति गरेका छन् । कांग्रेस र माओवादीले सरकारको नेतृत्वका लागि आधा-आधा समय नेतृत्व गर्ने सहमति गरेका छन् । माओवादी केन्द्र र

ओम्नी काण्ड र लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न कोमल वलीको माग

काठमाडौं- राष्ट्रियसभाका सांसद कोमल वलीले ठुला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष

एमसीसीबारे सभामुख सापकोटाले मुख खोले

काठमाडौं- बाहिर ब्यापक चर्चा भैरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको बारेमा मुख खोलेका छन् । सभामुख सापकोटाले एमसीसीको बारेमा आफूले निष्पक्ष ढंगले सोचिरहेको बताएका छन्। बुधबार सिंहदरबारमा भेटघाटमा पत्रकारहरुसँगको भेटघाटमा

राजीनामा दिएपछि खुल्यो रहस्य: हतारमा बैठक डाकेर पोखरेलले गरेका थिए यस्ता निर्णय

काठमाडौं- सत्ताच्युत हुने पक्का भएपछि हतारमा मन्त्रिपरिषद्को बैठक डाकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भटाभट निर्णय गराएको खुलेको छ । केहि महत्वपूर्ण निर्णय गरेलगत्तै उनले राजीनामा दिएका थिए । राजीनामा

दोस्रो कार्यकाल मेरालागि जीवनको सबैभन्दा ठूलो चुनौती होः कुलमान

काठमाडौँ– नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको बताएका छन्। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि उनको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै

पुरानै कुर्चीमा कुलमान

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन्। उनी आफैले ११ महिना अगाडी छाडेको कुर्चीमा फर्केका छन् । प्राधिकरणमा कुलमान दोस्रोपटक गत सोमबार