
जबराको चेतावनी: दबाब र प्रभावमा फैसला गरेको छैन,
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकामाथि दोष दिने काम नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीश राणाले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न