केपी ओली तानाशाह थिए, उनीविरुद्ध विद्रोह गर्याैं: प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुले अहिले गरेको विद्रोह नै भएको बताएका छन् । उनले केपी ओलीको तानाशाही र निरंकुश व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह गरेको बताएका छन् ।












