समाचार Archives - Page 737 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

लेखराजको ठाउँमा खगराज

कैलाली- नेकपा माओवादी केन्द्रले लेखराज भट्टको ठाउँमा खगराज भट्टलाई ल्याएको छ । माओवादी प्रदेश इन्चार्ज रहेका नेता लेखेराज भट्ट एमाले ओली समुहको नेता बनेपछि खगराज प्रदेश इन्चार्ज बनेका हुन् ।

एमाले फुटेलगत्तै भाजपा नेताको अर्थपूर्ण नेपाल भ्रमण

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा) का नेता विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले आइतबार नेपाल भ्रमणमा आएका छन् । नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच चौथाइवाले नेपाल भ्रमणमा आएका हुन्

रावल समूहका नेतालाई ओलीले भेट्नै नमानेपछी…

काठमाडौं- एमाले एकता पक्षमा रहेका भीम रावल सहितका नेताहरू अन्तिम अवस्थामा आएर एमाले छोड्ने मनस्थितिमा पुगेका छन् । उनीहरूले फोन गरेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै कुरा गर्न चाहेको बताएका

भीम रावलको ओलीसँग छुट्टै बार्गेनिङ

काठमाडौं- विभाजनपछि नेकपा एमालेमा गजबका दृश्य देखिन थालेका छन् । उच्च नैतिकता र आदर्श सहितका नेताहरू भनेर चिनिएका नेताहरू पनि एकाएक अस्वाभाविक ब्यबहार देखाउन थालेका छन्। केहि नेताहरूले दुबैतिर विभिन्न

निर्वाचन आयोगले भन्यो: ‘ओलीका केन्द्रीय सदस्य चिन्दैनौं’

काठमाडौं – निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको केन्द्रीय सदस्यको विवरण नचिन्ने जनाएको छ । माधव नेपालले छुट्टै दल दर्ता गर्ने तयारी गरेपछि पार्टीका केन्द्रीय सदस्यको विवरण

एमालेको धम्की: लुम्बिनीका सभामुखले राजीनामा नदिए ठेगान लगाइदिने

काठमाडौं- नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको छ । एमाले लुम्बिनी संसदीय दलले सभामुख घर्तीले प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको आरोप लगाउँदै पदबाट तत्काल राजीनामा

ओलीको पत्र निर्वाचन आयोगद्वारा अस्विकार: पुरानै विवरण अनुसार सनाखत हुने

काठमाडौं- नेकपा एमाले ओली समुहलाई निर्वाचन आयोगले अर्को झट्का दिएको छ । वरिष्ठ नेता माधव नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगले पुरानै सूचीअनुसार सनाखत गर्ने भएको छ

घनश्यामले भने: अब एमालेमा ठूलो विद्रोह हुँदैछ, ओलीसँग कोही बस्दैनन्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले एमालेमा ठुलो विद्रोहको संकेत गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली अझै नसुध्रिए एमालेमा ठुलो विद्रोह हुने बताएका छन् । उनले

लुम्बिनीमा ओलीलाई अर्को झट्का: सांसदलाई कारबाही गर्न नमिल्ने

बुटवल- लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमाले ओली समूहलाई झट्का दिएको छ । सचिवालयले दुई सांसदलाई निष्कासन गर्न नमिल्ने बताएको छ । एमालेले कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री

सभामुखलाई निर्वाचन आयोगको पत्र: सांसदहरु सनाखत गरिदिनु

काठमाडौं- विर्वाचन आयोगमा माधव नेपाल र महन्त ठाकुरले नयाँ बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएपछि नर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सांसहरू सनाखत गरिदिन आग्रह गरेको छ । निर्वाचन आयोगले दल

वामदेवले भने: म माधव नेपाल समूहमा गएको छैन, ओलीसँगै छु

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष वामदेव गौतमले आफू माधव नेपालको समुहमा नरहेको बताएका छन् । नेपाल समुहले गौतमको फोटो ब्यानरमा राखेर प्रचार गरेपछि उनले आफू ओली नेतृत्वको एमालेमै रहेको बताएका हुन्

अघिल्लो सरकारले गरेका सबै निर्णय रोक्न राज्यमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारले गरेको निर्णय रोक्न आफूले निर्देशन दिएको बताएका छन्। अस्पतालको निरीक्षणपछि उनले भरतपुरमै राष्ट्रिय क्यान्सर इन्स्टिच्युट बनाइने जानकारी दिँदै सो बताएका हुन्।