
झलनाथ खनालले निर्वाचन आयोगलाई पठाए पत्र
काठमाडौं । नेता झलनाथ खनालले निर्वाचन आयोगलाई नयाँ दिल्लीबाट नै पत्र पठाएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई