समाचार Archives - Page 723 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

बादललाई एमालेले जिम्मेवारीबाट हटायो

काठमाडौ- नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट हटाइएको छ । माओवादीसँग एकता हुनुपूर्व अर्थात् २०७५ जेठ २ मा फर्काउने निर्णय गरेसँगै बादलहरुलाई जिम्मेवारीबाट

देउवालाई थप तनाव: गठबन्धनमा जुटेन सहमति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ । मंगलबार प्रधानमन्त्री

घनश्याम, योगेश, गोकर्ण र झाँक्री धरधरी रोएपछि…

काठमाडौं – पटक-पटक विभाजनको चोट व्यहोर्दै आएको नेकपा (एमाले) फेरि टुक्रिएको छ । विभाजनले दुवैतिरका नेताकार्यकर्ताको मुहारमा न खुसी छ नत उत्साह नै । एमाले विभाजनपछि माधवकुमार नेपालले नेकपा (एकीकृत

चीनले नेपाललाई धन्यवाद दिँदै भन्यो: नेपालको साथमा हामी छौँ

काठमाडौं- चीनले नेपाललाई धन्यवाद दिएको छ । कोरोना उत्पत्तिसम्बन्धी विवादमा नेपालले साथ दिएको भन्दै चीनले नेपाललाई धन्यवाद दिएको हो । एक विज्ञप्ति जारी गर्दै चीनले आभार समेत व्यक्त गरेको छ।

नरेन्द्र मोदीले सुरू गरेको योजनामा ठुलो भ्रष्टाचार

बीबीसी–भारतका गरिबहरूलाई घर उपलब्ध गराउने प्रधानमन्त्री आवास योजनामा भ्रष्टचार भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ को अप्रिल १ मा प्रधानमन्त्री आवास योजना कार्यक्रम उदघाटन गरेका थिए। यसअन्र्तगत सन्

युवराज ज्ञवाली भन्छन्: माधवजीले ठूलो गल्ती गर्नुभयो

सुर्खेत- एमाले उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आएको बताएका छन् । मंगलबार बिहान एमाले पार्टी कार्यालय सुर्खेतमा भएको पत्रकार सम्मेलनमा नेताको सनकका भरमा

केही दिनमै प्रदेश १ र बागमती सरकार ढाल्ने प्रचण्डको घोषणा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा एमालेको सरकार ढाल्ने घोषणा गरेका छन् । उनले केहिदिनमै सरकार ढालेर गठबन्धनको सरकार बन्ने दावी गरेका छन्।

नेतृत्वलाई अनिल शर्माको सुझाव: कि कार्यकर्ताको भर परौँ कि निर्णय गर्न सिकौँ

काठमाडौं- वाइसीएल नेपालको कारण नेकपा माओवादी केन्द्रमा भैरहेको विवादबारे पार्टीका युवानेता अनिल शर्माले आपत्ति जनाएका छन् । उनले पार्टी नेतृत्वले निर्णय गर्न सिक्नुपर्ने समेत बताएका छन् । पार्टीका यस्ता गतिविधिले

निर्वाचन आयोग र सभामुखको देशभर विरोध गर्न एमालेको निर्देशन

काठमाडौँ- प्रमुख विपक्षी एमालेले पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखको भूमिकालाई लिएर विरोध गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ मा आयोग

चौतर्फी आलोचना भएपछि ताते देउवा, आजपनि बोलाए बैठक

काठमाडौं– सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ। सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम टुंगोमा पुर्याउन बैठक बोलाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा

माओवादी पहिलो पार्टी नबनेसम्म देश बन्दैन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दाबी गरेका छन् । सोमबार काठमाडौंको जोरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले मधेसी जनताको अधिकारका

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू एमाले अध्यक्ष बन्न योग्य भएको बताएका छन् । उनले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताए। पोखरेलले अध्यक्षको लागि योग्य भएपनि