समाचार Archives - Page 721 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

सभामुखमाथि एमालेले महाभियोग लगाउने, कानुनमा के छ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध ‘एक्सन’ लिन कानूनविज्ञहरूसँग परामर्श थालेका छन् । संविधानले सभामुखलाई महाभियोग लगाउने व्यवस्था गरेको छैन तर पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि

देउवाले ओलीसँग गठबन्धन गर्न लागेको आशंका, प्रचण्ड तनावमा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । एमाले विभाजनमा सहयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख र

प्रदेश १ मा एमालेका १० सांसद नेकपा (एस)मा, अल्पमतमा परे मुख्यमन्त्री

काठमाडौँ– प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन

सभामुख सापकोटाको १० वर्ष पुरानो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो

काठमाडौं- सभामुख अग्नी सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा परेको जनाएको छ।

रामशरण महतले पनि गरे सभापतिमा उठ्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेसमा सभापति बन्ने आकांक्षीहरू बढ्दै गएका छन् । यस्तैमा नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् । उनले आफ्नो समूहबाट सभापतिको उम्मेदवार

भक्तपुरमा माधव नेपाल रित्तै

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी भक्तपुरमा निकै कमजोर देखिएको छ । विभाजनपछि नयाँ पार्टीमा ठुलो शक्ति जाने आंकलन गरिएको भक्तपुरमा नयाँ पार्टी रित्तो जस्तै देखिएको छ ।

देउवाले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने संकेत

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले बुधबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको जनाइएको छ ।

क्यालिफोर्नियामा भीषण डढेलो, दशौँ हजार मानिस विस्थापित

एजेन्सी- अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेकटाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार

१० वर्ष पुरानो सभामुख सापकोटा विरुद्धको मुद्दा पहिलो नम्बर पेसीमा चढ्यो

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटाको मुद्दामा सुनुवाई हुने भएको हो । १०

भीम रावल धनगढी पुगेपछि नेता र सांसदहरूको भागाभाग

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेपछि नेताहरूको भागाभाग मच्चिएको छ । पार्टी विभाजनका लागि उक्साएर अन्तिम समयमा माधवकुमार नेपाल छाडेर एमालेमा फर्किएका रावल पार्टी विभाजनपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश

सत्ता गठबन्धनमै लफडा: मन्त्रालयको विषयमा बैठकमै नेताहरूबीच चर्काचर्की

काठमाडौं- मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनकै दलहरूमा विवाद देखिएको छ । सरकार बनेको ५० दिन पुग्दासम्म पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको आरोप लागिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलिई पूर्णता दिने लाग्दा