मन्त्रालयमै बोलाएर विवादित नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीले
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको मनोबल गिर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई जानकारी नदिइ यस किसिमको निर्णय किन गरेको












